अमेरिकाको कदमले भड्कियो चीन : भन्यो-‘आगोसँग कहिल्यै नखेल्नू, जलेर नष्ट हुनसक्छ’

काठमाडौं । अमेरिकी प्रतिनिधि दलको ताइवान भ्रमणका कारण चीन अमेरिकासँग रुष्ट बनेको छ ।

अमेरिका ने उठाया ऐसा कदम कि बुरी तरह भड़क उठा चीन, कहा- आग से ना खेले

अमेरिकाले चीनलाई चेतावनी दिएको छ कि, अमेरिका आगोसँग नखेलोस् । नत्र भने आगोको रापमा जलेर मर्नेछ ।

अमेरिका ने उठाया ऐसा कदम कि बुरी तरह भड़क उठा चीन, कहा- आग से ना खेले

चीनले ताइवानलाई वन चाइना पोलिसीको रुपमा आफ्नो हिस्स मान्छ ।

अमेरिका ने उठाया ऐसा कदम कि बुरी तरह भड़क उठा चीन, कहा- आग से ना खेले

कुनै पनि देश यदि स्वशासित ताइवानको साथमा स्वतन्त्र पमा द्वीपक्षीय सम्बन्ध कायम गर्ने कोशिश गर्दछ भने चीन त्यसको कडा प्रतिवाद गर्नेछ ।

अमेरिका ने उठाया ऐसा कदम कि बुरी तरह भड़क उठा चीन, कहा- आग से ना खेले

अमेरिकी स्वास्थ्य मन्त्री एलेक्स अजारले आईतवार ताइवानको भ्रमण गरेका थिए । गएको चार दशकमा एलेक्स नै पहिलो त्यस्तो उच्च अधिकारी हुन् जसले ताइवानको भ्रमण गरेका छन् ।

अमेरिका ने उठाया ऐसा कदम कि बुरी तरह भड़क उठा चीन, कहा- आग से ना खेले

अमेरिका र चीनको बीचमा कोरोनाको जानकारी ढिला दिएकोबाट शुरु भएको विवाद दक्षिण चीन सागर हुँदै ताइवानसम्म पुगेको छ ।

अमेरिका ने उठाया ऐसा कदम कि बुरी तरह भड़क उठा चीन, कहा- आग से ना खेले

एलेक्सले ताईवनको भ्रमण तीन दिन गरको छन् । एलेक्सले ताईवानका पूर्व राष्ट्रपतिलाई श्रद्धाञ्जली समेत दिएका थिए ।

अमेरिका ने उठाया ऐसा कदम कि बुरी तरह भड़क उठा चीन, कहा- आग से ना खेले

चीनले भने कडा आलोचना गरेको छ । चीनका विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानले नियमित प्रेस ब्रिफिङमा चीनका जनताहरु अमेरिकाको भ्रमबाट टाढा रहनुपर्ने बताएका छन् ।

अमेरिका ने उठाया ऐसा कदम कि बुरी तरह भड़क उठा चीन, कहा- आग से ना खेले

अमेरिका चीनसँग खेलिरहेको र आगोसँग खेल्दा जलेर नष्ट हुनसक्ने पनि उनले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?