‘फुलसरी माया फुल्यो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । ‘ओइ भन्यो मायाले झ्याल’बाट पछि करोना श्रेष्ठको नयाँ गीत फुलसरी माया फुल्यो सार्वजनिक भएको छ ।

चर्चित गित ओइ भन्यो मायाले झ्यालबाटमा सागर लम्शाल (बले) को प्रेमिका बनेकी करोना श्रेष्ठ अभिनित ‘फुलसरी माया फुल्यो’ सार्वजनिक भएको छ ।

गीतकार केदार खतिवडाको शब्द, मानशी किरणको संगीत र गंगा गजमेर र सुरज श्रेष्ठको स्वर रहेको गितमा करोना श्रेष्ठ र शितल सिलवालले अभिनय गरेका छन् । भने उत्तर रानामगरले भिडियो निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?