पुटिनकी छोरीले लगाईन् कोरोना ‘भ्याक्सीन’, दुबै जना छोरीको ‘सीक्रेट’ छ ‘लाइफ” (फोटोमा हेर्नुहोस् )

काठमाडौं । कोरोना भाइरससँग लडिरहेको सारा विश्वलाई मंगलवार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भ्याक्सीन रुसले बनाएको दाबी गरेपछि केहि राहत मिलेको छ ।

पुतिन की बेटी को दी गई कोरोना वैक्सीन, दोनों बेटियों की लाइफ है सीक्रेट

उनले मंगलवार विश्वमा कोरोनाविरुद्धको पहिलो भ्इाक्सीन रुसले बनाएको र आफ्नो छोरुीले पनि यसको प्रयोग गरेको बताएका थिए ।

पुतिन की बेटी को दी गई कोरोना वैक्सीन, दोनों बेटियों की लाइफ है सीक्रेट

त्यसपछि कोरोनासँग लडिरहेका विश्वबासीहरुलाई केहि राहत मिलेको छ । कोरोना भ्याक्सीनले राम्रो काम गरेको भन्दै रुसी स्वास्थ्य मन्त्रालयले स्विकृति पनि दिईसकेको छ । भ्याक्सीन मस्कोको गामेल्या इन्स्टीट्यूटले बनाएको हो ।

पुतिन की बेटी को दी गई कोरोना वैक्सीन, दोनों बेटियों की लाइफ है सीक्रेट

साथै रुस अब छिटै भ्याक्सीनको उत्पादन शुरु गर्ने बताइएको छ । भ्लादिमीर पुटिनले आफ्नी छोरीले कोरोनाविरुद्धको भ्याक्सीनको प्रयोग गरेको बताएका छन् । तर कुन छोरीले हो भन्ने बारेमा भने खुलाएका छैनन् ।

पुतिन की बेटी को दी गई कोरोना वैक्सीन, दोनों बेटियों की लाइफ है सीक्रेट

छोरीहरुको नाम मारिया र क्याटरीना रहेको छ । उनीहरुको जीवन एकदमै सीक्रेट छ । त्यसैले उनीहरुको परिवारका धेरै तस्वीर आउँदैनन् ।

पुतिन की बेटी को दी गई कोरोना वैक्सीन, दोनों बेटियों की लाइफ है सीक्रेट

डेलि मेलका अनुसार पुटिनकी ३५ वर्षीया छोरी मारिया मेडिकल रिसर्च र शिक्षाको क्षेत्रमा काम गर्दै आईरहेकी छन् । उनले नेदरल्याण्ड्सका व्यापारीसँग विवाह गरेका छन् ।

पुतिन की बेटी को दी गई कोरोना वैक्सीन, दोनों बेटियों की लाइफ है सीक्रेट

३३ वर्षकी क्याटरिनाको बारेमा भन्दा उनी रुसको आर्टिफिशियल इन्टेलीजेन्स इनिशिएटिभको साथमा काम गरिरहेकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?