विश्वमा रुसको कोरोना ‘भ्याक्सीन’को माग धेरै, २० देशले गरे ‘अर्डर’

काठमाडौं । कोरोना भाइरसको महामारीसँग अहिले सारा विश्व लडिरहेको छ । यसैबीच रुसले कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो भ्याक्सीन आफूले बनाएको दाबी गरेको छ ।

बड़ी आबादी पर प्रयोग 'मूर्खतापूर्ण' कदम, रूसी कोरोना वैक्सीन पर बोले वैज्ञानिक

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार विश्वमै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन बनाउन आफू सफल भएको बताएका छन् ।

बड़ी आबादी पर प्रयोग 'मूर्खतापूर्ण' कदम, रूसी कोरोना वैक्सीन पर बोले वैज्ञानिक

साथै उनले भ्याक्सीनको खोप आफ्नी छोरीले समेत लगाएको बताएका छन् । भ्याक्सीनले काम गरेको भन्दै रुसको स्वास्थ्य मन्त्रालयले प्रयोगका लागि स्विकृति दिएको छ ।

बड़ी आबादी पर प्रयोग 'मूर्खतापूर्ण' कदम, रूसी कोरोना वैक्सीन पर बोले वैज्ञानिक

रुसले बनाएको कोरोनाविरुद्धको भ्याक्सीन पुटिनको घोषणासँगै यसको माग बढ्दै गएको छ । अहिलेसम्म २० देशहरुले १ अर्ब डोज माग गरेको बताईएको छ ।

बड़ी आबादी पर प्रयोग 'मूर्खतापूर्ण' कदम, रूसी कोरोना वैक्सीन पर बोले वैज्ञानिक

रुसको कोरोना भ्याक्सीन परियोजनाका लागि फण्ड तयार गर्ने संस्था रशियन डाइरेक्टर इन्भेस्मेण्ट फण्डका प्रमुख किरिल दिमित्रिजले २० देशहरुले १ अर्ब डोज बनाउन आग्रह गरेको बताएका छन् ।

बड़ी आबादी पर प्रयोग 'मूर्खतापूर्ण' कदम, रूसी कोरोना वैक्सीन पर बोले वैज्ञानिक

सेप्टेम्बरबाट औद्योगिक उत्पादन शुरु गरिने पनि उनले बताएका छन् । तर कुन कुन देशले अर्डर गरेका छन् भन्ने बारेमा भने केहि बताइएको छैन ।

बड़ी आबादी पर प्रयोग 'मूर्खतापूर्ण' कदम, रूसी कोरोना वैक्सीन पर बोले वैज्ञानिक

यो भ्याक्सीन अक्टोबरबाट बजारमा उपलब्ध हुने रुसले बताएको छ ।

एजेन्सीको सहयोगमा

बड़ी आबादी पर प्रयोग 'मूर्खतापूर्ण' कदम, रूसी कोरोना वैक्सीन पर बोले वैज्ञानिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?