सेभिया युरोपा लिगको सेमिफाईनलमा

काठमाडौं । जितसँगै सेभिया युरोपा लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा उल्भ्सलाई पराजित गर्दै सेभिया अन्तिम ४ मा प्रवेश गरेको हो ।

खेलको ८८ औ मिनेटमा लुकास ओकम्पोसले सेभियालाई जित दिलाए । सेभियाले अब फाईनल प्रवेशका लागि आईतबार राति अर्को प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडसँग भिड्ने छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?