शानवाला जीवन र ठूलो विवाद, यस्तो छ साउथ सुपरस्टार महेश बाबूको ‘करियर’

काठमाडौं । साउथ सुपरस्टार महेश बाबूलाई नचिन्ने हामी कमै होलाउँ । उनी बलिउडमा त्यति सक्रिय छैनन्, तर उनको सानले सारा विश्व लोभिन्छ ।

शान वाली जिंदगी और बड़े विवाद, ऐसा है साउथ सुपरस्टार महेश बाबू का करियर

उनले आफ्नो करियर नाम मात्र नभएर पैसा पनि त्यत्तिकै कमाएका छन् । उनीसँग सायदै केहि कमी छैन भन्दा फरक नपर्ला । उनीसँग भ्यानिटी भ्यान समेत रहेको छ । त्यसको मूल्य भारतीय ६ करोड भन्दा धेरै छ ।

शान वाली जिंदगी और बड़े विवाद, ऐसा है साउथ सुपरस्टार महेश बाबू का करियर

उनी एक समयमा सन् २०१३ मा महृश टाइम्सका मोस्ट डिजायरेबल म्यान बनेका थिए । यो त्इो बेला थियो जुन बेला उनको लक्स ऋतिक रोशनलाई टक्कर दिन्थ्यो । उनले ७ नन्दी पुरस्कार, ५ फिल्मफेयर पुरस्कार र १ अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी पुरस्कार पाएका छन् । उनी गाडीका एकदमै सौखिन छन् ।

शान वाली जिंदगी और बड़े विवाद, ऐसा है साउथ सुपरस्टार महेश बाबू का करियर

उनीसँग महंगा गाडी र बंगाला पनि छन् । तर महेश बाबूका दुई बैंक खातालाई जीएसटी विभागले सील गरेको थियो ।

शान वाली जिंदगी और बड़े विवाद, ऐसा है साउथ सुपरस्टार महेश बाबू का करियर

उनले सन् २००७ ००८ मा केहि फिल्म र एडको सर्भिस ट्याक्स तिरेका थिएनन् । उनले सन् २००५ मा बलिउड एक्ट्रेस नम्रता शिरोडकरसँग विवाह गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?