काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा संक्रमण मुक्त हुनेहरुको कुल संख्या १६ हजार ६६४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ६वटा जिल्ला संक्रमण मुक्त भएका छन् ।
सक्रिय संक्रमित नरहेका यी हुन् ६ जिल्ला
सोलुखुम्बु
संखुवासभा
मनाङ
मुस्ताङ
डोल्पा
हुम्ला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया