काठमाडौंसहित यी ४ जिल्लामा छन् ५ सय बढी सक्रिय कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रममितको संख्या २३ हजार ९४८ पुगेको छ ।

नेपालमा ५ सय भन्दा धेरै सक्रिय कोरोना संक्रमितहरु रहेका ४ वटा जिल्ला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यी हुन् पाँच सयभन्दा माथि उपचारार्थ संक्रमितहरू भएका जिल्लाहरू

पर्सा
रौतहट
महोत्तरी
काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?