काठमाडौं । नेपालमा क्वारेन्टाइनमा रहनेको कुल संख्या हाल ११ हजार ५८ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी लिए ।
लकडाउन हटेसँगै क्वारेन्टाइनमा बस्नेको संख्या पुनः बढ्न थालेको छ ।
यस्तो छ नेपालमा क्वारेन्टाइनमा बस्नेको प्रादेशिक विवरण
| प्रदेश | क्वारेनटाईनमा भएका व्यक्तिहरूको संख्या |
| प्रदेश १ | 2614 |
| प्रदेश २ | 1580 |
| वाग्मती | 1019 |
| गण्डकी | 955 |
| प्रदेश ५ | 1812 |
| कर्णाली | 689 |
| सुदूरपश्चिम | 2389 |
| जम्मा | ११०५८ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया