सांसद प्रदिप यादव कोरोना मुक्त, हौसला दिनेलाई धन्यवाद भन्दै लेखे यस्तो स्ट्याटस

काठमाडौं । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादव कोरोना मुक्त भएका छन् ।

गत साउन १७ गते उनीसहित पर्साका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएको १२ दिनपछि दोस्रो पटक पीसीआर परीक्षण गराउँदा कोरोना नेगेटिभ आइ आफू कोरोना मुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

आफू वीरगञ्जस्थित आफनो घरभित्र आइसोलेट भएर आत्मअनुशासन कायम गरी सुरक्षित रूपले बसी डाक्टरले दिएको सल्लाह सुझाव अनुसार चलेकोले कोरोनालाई जित्न सफल भएको भएको बताएका छन् । साथै कोरोना संक्रमणका बेला आफूलाई हौसला दिने सबैलाई सबैलाई धन्यवाद समेत दिएका छन् ।

कोरोना मुक्त भएपछि सामाजिक सञ्जालमा लेखेका छन्ः

आज मैले १२ दिन पछि दोस्रो पटक PCR जाँच गराउंदा कोरोना नेगेटिव देखिएको जानकारी गराउन चाहन्छु।म बिरगंज स्थित आफनो घरभित्र आइसोलेट भएर आत्मअनुशासन क़ायम गरि सुरक्षित रूपले बसी डाक्टरले दिएको सल्लाह सुझाव अनुसार चलेकोले कोरोनालाई जित्न सफल भएको छु ।कोरोनाको यो जंग सर्वशक्तिमान परमेश्वरको कृपा,माता पिता तथा अभिभावकों आशीर्वाद मेरो प्राण भन्दा प्यारो सम्मानित जनताको प्रार्थना साथी भाई ईस्ट मित्र को प्रेरणा र मेरा शुभचिन्तक एवं मतदाता को कामनाले कोरोना को यो जंग जितेको छु तर पनि संक्रमित सुरक्षा नियम अनुसार र डाक्टर को सलाह र निर्देशन बमोजिम अझपनि सात दिन सम्म आइसोलेट भएर बस्नु पर्ने भएको हुन्नाले म घरमै होम आइसोलेसन मा रहने भएको छु |

कोरोना संग को यो लडाई मा स्वास्थ्यलाभ को कामना गर्ने, माया गर्ने सम्पूर्ण पर्सा,विरगंज तथा देशबासी क्षेत्र लगायत अन्य सम्पूर्ण आज मैले ११ दिन पछि दोस्रो पटक PCR जाँच गराउंदा कोरोना नेगेटिव देखिएको जानकारी गराउन चाहन्छु।म बिरगंज स्थित आफनो घरभित्र आइसोलेट भएर आत्मअनुशासन क़ायम गरि सुरक्षित रूपले बसी डाक्टरले दिएको सल्लाह सुझाव अनुसार चलेकोले कोरोनालाई जित्न सफल भएको छु ।कोरोनाको यो जंग सर्वशक्तिमान परमेश्वरको कृपा,माता पिता तथा अभिभावकों आशीर्वाद मेरो प्राण भन्दा प्यारो सम्मानित जनताको प्रार्थना साथी भाई ईस्ट मित्र को प्रेरणा र मेरा शुभचिन्तक एवं मतदाता को कामनाले कोरोना को यो जंग जितेको छु तर पनि संक्रमित सुरक्षा नियम अनुसार र डाक्टर को सलाह र निर्देशन बमोजिम अझपनि सात दिन सम्म आइसोलेट भएर बस्नु पर्ने भएको हुन्नाले म घरमै होम आइसोलेसन मा रहने भएको छु |

कोरोना संग को यो लडाई मा स्वास्थ्यलाभ को कामना गर्ने, माया गर्ने सम्पूर्ण देशबासी क्षेत्र लगायत अन्य सम्पूर्ण जनतामा आभार व्यक्त गर्दछु | विश्वभरि नै फैलिएका यस महामारी को चपेट मा जो कोइ पनि पर्न सक्ने भएको हुन्नाले सके सम्म सामाजिक दुरी कायम गरौ अनावश्यक बाहिर नजाउ अनि मास्क र सनिटाईजर को प्रयोग गरौ, कोरोना लाग्दै मा भयभित न बनौ उच्चमनोबल राखी एकार्का प्रति माया सद्भाव राखेर स्वयम्अनुशासित भएर डाक्टर को सलाह बमोजीम नियमित कार्य गर्यौ भने हामी सम्पूर्ण ले कोरोनालाई जित्ने विश्वास राखेको छु | साथै कोरोना महामारी को चपेट मा आई ज्यान गुमाउने सम्पूर्णमा भावपूर्ण श्रधांजलि प्रकट गर्दै पुण्य आत्मा को चिर शान्ति को कामना गर्दछु। साथै परिवारजन मा धर्याधारण राख्न हिम्मत इश्वर ले प्रदान गरुन साथै सम्पूर्ण कोरोना संक्रमितहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दा छु |

यो विश्वभरि फैलिएको महामारीलाई हामी सम्पूर्ण देशवासीले एकजुटता भइ सामाजिक दुरी र पूर्ण सावधानी अपनाई हराउने छौ भने विश्वास लिएको छु साथै छिटै मानवजाति माथि आएको यो संकट कोरोना महामारी छिटै समाप्त होस् भन्ने आज पवित्र श्रीकृष्ण जन्‍माष्‍टमीको विशेष अवसरमा इश्वर संग प्राथना गर्दछु | विश्वभरि नै फैलेको यस महामारी को चपेट मा जो कोइ पनि पर्न सक्ने भएको हुन्नाले सके सम्म सामाजिक दुरी कायम गरौ अनावश्यक बाहिर नजाउ अनि मास्क र सनिटाईजर को प्रयोग गरौ, कोरोना लाग्दै मा भयभित न बनौ उच्चमनोबल राखी एकार्का प्रति माया सद्भाव राखेर स्वयम्अनुशासित भएर डाक्टर को सलाह बमोजीम नियमित कार्य गर्यौ भने हामी सम्पूर्ण ले कोरोनालाई जित्ने विश्वास राखेको छु | साथै कोरोना महामारी को चपेट मा आई ज्यान गुमाउने सम्पूर्णमा भावपूर्ण श्रधांजलि प्रकट गर्दै पुण्य आत्मा को चिर शान्ति को कामना गर्दछु। साथै परिवारजन मा धर्याधारण राख्न हिम्मत इश्वर ले प्रदान गरुन साथै सम्पूर्ण कोरोना संक्रमितहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दा छु |

यो विश्वभरि फैलिएको महामारीलाई हामी सम्पूर्ण देशवासीले एकजुटता भइ सामाजिक दुरी र पूर्ण सावधानी अपनाई हराउने छौ भने विश्वास लिएको छु साथै छिटै मानवजाति माथि आएको यो संकट कोरोना महामारी छिटै समाप्त होस् भन्ने आज पवित्र श्रीकृष्ण जन्‍माष्‍टमीको विशेष अवसरमा इश्वर संग प्राथना गर्दछु |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?