पर्सामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पर्सामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा ४९ जना पुरूष र २१ जना महिला रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा मदन उपाध्यायले दिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?