काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लामो दूरीको यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ ।
यसअघि भदौ १ देखि लामो दूरीको यातायात सञ्चालन गर्ने गरी सरकारले निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया