कोरोना भ्याक्सीनबारे अक्सफोर्डका दुई वैज्ञानिकबीच विवाद शुरु

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा ग्रस्त छ । वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहिले अहोरात्र खटिएका छन् ।

कोरोना वैक्सीन पर क्यों ऑक्सफोर्ड के दो वैज्ञानिकों में हो रहा टकराव

यसैबीच बेलायतका दुई वैज्ञानिकको बीचमा कोरोनालाई लिएर द्वन्द्व शुरु भएको छ ।

कोरोना वैक्सीन पर क्यों ऑक्सफोर्ड के दो वैज्ञानिकों में हो रहा टकराव

अक्सफोर्ड विश्वविद्यालयका दुई वैज्ञानिकमा कोरोना भाइरसको भ्याक्सीनको ट्रायलको विषयलाई लिएर विवाद शुरु भएको हो ।

कोरोना वैक्सीन पर क्यों ऑक्सफोर्ड के दो वैज्ञानिकों में हो रहा टकराव

उनीहरु ट्रायलको विषयमै एक अर्कोमा सहमत नदेखिएका हुन् । अक्सफोर्डको कोरोना भ्याक्सीन तेश्रो चरणको ट्रायलमा छ ।

कोरोना वैक्सीन पर क्यों ऑक्सफोर्ड के दो वैज्ञानिकों में हो रहा टकराव

डेली मेलको एक रिपोर्टका अनुसार प्रोफेसर एड्रियन हिल र साराह गिलबर्टको बीचमा विवाद शुरु भएको हो ।

कोरोना वैक्सीन पर क्यों ऑक्सफोर्ड के दो वैज्ञानिकों में हो रहा टकराव

उनीहरुमा ट्रायलको लागि जान्दा जान्दै किन कोरोना संक्रमित नभएकाहरुलाई संक्रमित बनाउने भन्ने विषयमा विवाद भएको हो ।

कोरोना वैक्सीन पर क्यों ऑक्सफोर्ड के दो वैज्ञानिकों में हो रहा टकराव

प्रोफेसर एड्रियन हिल स्वस्थ भ्यालेन्टियर्सलाई भ्याक्सीन दिएपछि भाइरसबाट संक्रमित गर्न चाहान्छन् । योसँग साराह गिलबर्ट एड्रयन भने सहमत छैनन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?