युरोपा लिग : म्यानचेस्टर युनाइटेड र कोपनहेगन भिड्दै

काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले कोपनहेगनसँग भिड्दै छ ।

युरोपा लिग फुटबल क्वाटरफाइनल जर्मनीको कोल्नमा हुनेछ ।

युनाइटेड र कोपनहेगनबीचको खेल राति १२:४५ बजे शुरु हुनेछ । दुवै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?