आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

सोमवार साँझ ५  बजे बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । जोखिम न्यूनिकरणको लागि महत्वपूर्ण निर्णय हुनसक्ने बुझिएको छ ।

यसअघि साउन १९ गते मन्त्रिपरिषद् बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?