काठमाडौं । कोरोना भामइरसको महामारी अहिले सारा विश्वमै व्याप्त छ । वैज्ञानिकहरु यसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर अहिलेसम्म पूर्ण सफलता भने हात पर्न सकेको छैन ।
यसैबीच अमेरिकाको क्यालिफोर्नियास्थित अलमेडा काउन्टीले एक पाइलट नामको कार्यक्रम राखेको छ ।
रिपोर्टका अनुसार प्रोग्रामको रुपमा कोरोना पुष्टि भए ९४ हजार रुपैयाँ मिल्नेछ । बोर्डले टेस्ट गराउन मानिस डराए भने र आईसोलेट भएनन् भने कोरोना भाइरस कहिल्यै नष्ट हुँदैन ।
त्यसैले यो कार्यक्रम राखिएको हो । यो रकम पाउनको लागि सबैभन्दा पहिला मानिसहरुले सम्बन्धित क्लिनिकमा परीक्षण गराउनुपर्नेछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया