अब औपचारिक रूपमै १८ मन्त्रालय, कुन मन्त्रालय कहाँ गाभिए?

काठमाडौँ, १७ फागुन – सरकारले कार्यविभाजन नियमावली संशोधन गरी ३१ वटा मन्त्रालयलाई गाभेर १८ वटा कायम गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सबै कार्यालयलाई पत्र पठाई सरकारको संशोधित कार्यविभाजन नियमावलीअनुसार १८ मन्त्रालय कायम भएको जानकारी गराउँदै त्यसैअनुरूप कामकारबाही अघि बढाउन निर्देश गरेको कान्तिपुरमा खबर छ गाभिएर के बने मन्त्रालय?कृषि, पशुपक्षी, भूमिसुधार र सहकारी तथा गरिबी निवारण कृषि मन्त्रालय गाभेर भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइयो उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयलाई गाभेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय बनाइयोशिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदलाई गाभेर शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय बनाइयो श्रम तथा रोजगार र महिला, बालबालिका तथा समाजकल्याणलाई गाभेर श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय बनाइयो स्वास्थ्य र जनसंख्या तथा वातावरणको जनसंख्यालाई स्वास्थ्य तथा जनसंख्या बनाइयो वन र जनसंख्या तथा वातावरणकोलाई वातावरण वन तथा वातावरण मन्त्रालय बनाइयो सूचना तथा सञ्चार मन्त्रालय लाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय बनाइयो संघीय मामिला तथा स्थानीय विकास र सामान्य प्रशासनलाई गाभेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइयो ऊर्जा र सिंचाइलाई जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाइयो सहरी विकास र खानेपानीलाई खानेपानी तथा सहरी विकास मन्त्रालय बनाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?