काठमाडौं – संसदको पहिलो बैठकमा दलीय प्रतिनिधित्वका आधारमा दलका नेताहरुले बोल्ने कि नबोल्ने भन्ने टुंगो लागेको छैन संघीय संसद सचिवालयले बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका नेतासँग संसद बैठक सञ्चालनका सम्बन्धमा छलफल गरेको थियो संसद सचिवालयका सहसचिव सुरजकुमार दुराले दलका नेता र सचिवालयबीच बैठक सञ्चालनसहित सचिवालयले तयार पारेको कार्यविधिका बारेमा जानकारी दिने र नेताहरुको धारणा सुनिएको बताए दुराले भने, संसदको प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा सामान्य छलफल भयो, अर्को बैठक आगामी २० गते (आइतबार) बसेर अन्य प्रक्रियाका बारेमा बाँकी निर्णय गर्नेछ, नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया