काठमाडौं । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ४४ जना रहेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ जना पुगेको छ ।
नेपालमा रहेका सक्रिय संक्रमितको प्रदेशीक विवरण :
प्रदेश नं १ मा ५ सय ११
प्रदेश नं २ मा ३ हजार ७५ जना
वाग्मती प्रदेशमा १ हजार १ सय ३२ जना
गण्डकी प्रदेशमा २ सय ३७ जना
प्रदेश नं ५ मा ४ सय ४६ जना
कर्णाली प्रदेशमा १ सय ६९
सुदूरपश्चिम प्रदेशमा ९ सय ७४ जना
नेपालमा हालसम्म ७१ दशमलव १ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया