सुशान्त आत्महत्या केस : रियासँगको शोधपुछमा भयो यस्तो खुलासा !

काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरण झनै लम्बिँदै गईरहेको छ ।

सुशान्त आत्महत्या प्रकरणमा प्रवर्तन निर्देशालय (ईडी)ले गरेको सुशान्तकी प्रेमिका रिया चक्रवर्तीसँगको शोधपुछमा विभिन्न खुलासा भईरहेका छन् ।

यसको शुरुवात सुशान्तको बैंक खाताबाट करिव १५ करोड रुपैयाँबाट शुरु भएको छ । अब भने अनुसन्धान उनको चार्टड अकाउण्टेण्ट्स सम्म पुगेको छ ।

शोधपुछमा रियाले ईडीलाई केहि रकम कम्पनीको लेखाजोखा राख्ने दुई चार्डड अकाउण्टेण्ट्सको नाममा मार्चमा सकिएको आर्थिक वर्षमा करिव २ करोड ६५ लाखरुपैयाँ सुशान्तले नै ट्रान्सफर गरिएको बताएकी छन् ।

सुशान्तले आफ्नो जेठो बैनीको नामबाट साँढे चार करोड रुपैयाँ फिक्स डिपोजिट गराएको खुलेको हो ।

त्यसपछि रियाले र उनका भाईले ढाई करोड रुपैयाँ तिरेर फिक्स डिपोजिट २ करोड नै बनाइदिएको खुलेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?