काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
गत साउन १७ गते संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना भएका पुरुषको गएराति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको गण्डकी अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए ।
मृतक पोखरा महानगरपालिका वडा नम्बर १९ का स्थायी बासिन्दा हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया