सुशान्त र रियाको ह्वाट्सएप च्याटबाट बाहिरियो यस्तो रहस्य ! (च्याटसहित)

काठमाडौं । बलिउड अभिनेता स्वार्गीय सुशान्त सिंह राजपुतको आत्महत्या केसमा उनका पिताले केके सिंहले सुशान्तकी गर्लफ्रेण्ड रियामाथि एफआईआर दर्ता गराएपछि घटना झनै लम्बिँदै गएको हो ।

रिया-सुशांत की वॉट्सऐप चैट में सामने आई ये बातें, बहन से थी नाराजगी!

आफूलाई लागेका हरेक आरोप असत्य साबित गर्नमा रिया लागिपरेकी छन् ।

रिया-सुशांत की वॉट्सऐप चैट में सामने आई ये बातें, बहन से थी नाराजगी!

आफू निर्दोष भएको बताउँदै आएकी उनको र सुशान्तको ह्वाट्स एप च्याट रियाका वकिलले शेयर गरेका छन् ।

रिया-सुशांत की वॉट्सऐप चैट में सामने आई ये बातें, बहन से थी नाराजगी!

सुशान्तले लेखेका छन्, तिम्रो परिवार एकदम राम्रो छ, तिमीहरुको नजिक रहनु मेरो लागि खुशीको कुरा हो । साथै उनले लेखेका छन्, तिमी मुस्कुराएको एकदम राम्रो देखिन्छ ।

हेर्नुहोस् पुरा च्याट

रिया-सुशांत की वॉट्सऐप चैट में सामने आई ये बातें, बहन से थी नाराजगी!

रिया-सुशांत की वॉट्सऐप चैट में सामने आई ये बातें, बहन से थी नाराजगी!

रिया-सुशांत की वॉट्सऐप चैट में सामने आई ये बातें, बहन से थी नाराजगी!

रिया-सुशांत की वॉट्सऐप चैट में सामने आई ये बातें, बहन से थी नाराजगी!

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?