पेप्सिकोलामा वेवारिसे अवस्थामा नवजात शिशु फेला

काठमाडौं । राजधानीको कागेश्वरी मनोहरा नगरपालिकामा एक नवजात शिशु फेला परेका छन् ।

नगरपालिकाको पेप्सिकोलामा नवजात शिशु जिवित अवस्थामा फेला परेका हुन् ।

बच्चा जन्माएर वेवारिसे अवस्थामा झाडीमा फालेको आशंका प्रहरीले सिन्धुपाल्चोककी एक किशोरीलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?