कोरोनाको ‘भ्याक्सीन’बारे बोले प्रमुख महामारी विशेषज्ञ डा. फाउची- भने, ‘सम्भव छैन’

काठमाडौं । अमेरिकी सरकारका कोरोना भाइरस एडभाइजर तथा देशका प्रमुख संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना भ्याक्सीन पूर्ण रुपमा बन्ने सम्भावना ९८ प्रतिशत नरहेको बताएका छन् । तर उनले ५० प्रतिशत नतिजा राम्रो आएमात्र पनि कोरोना भ्याक्सीनको प्रयोग मानिसमा गरिने बताएका छन् ।

50 फीसदी प्रभावी होने पर भी लोगों को लगाई जाएंगी कोरोना वैक्सीन

उनले भने, ‘साइन्टिस्ट जुन भ्याक्सीनमा काम गरिरहेका छन्, उनीहरुलाई लिएर हामीले आशा गर्न सकिन्छ कि, यो थोरैमा ७५ प्रतिशत काम गर्न सक्षम होस् । तर ५० वा ६० प्रतिशत काम गर्ने भए पनि औषधिको प्रयोग मानिसमा गर्न सकिन्छ ।’

50 फीसदी प्रभावी होने पर भी लोगों को लगाई जाएंगी कोरोना वैक्सीन

ब्राउन यूनिभर्सिटी स्कूल अफ पब्लिक हेल्थको एक कार्यक्रममा भाग लिँदै उनले भने, ‘कोरोना भ्याक्सीन ९८ प्रतिश कोरोना भ्याक्सीन पूर्ण रुपमा बन्ने सम्भावना छैन, त्यसैले यो सोच्न आवश्यक छ कि, भ्याक्सीनको एक टूल छ, जसबाट महामारीमाथि नियन्त्रण गर्न सकिन्छ ।’

50 फीसदी प्रभावी होने पर भी लोगों को लगाई जाएंगी कोरोना वैक्सीन

अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले भनेको छ कि, यदि कोरोनाको भ्याक्सीन सुरक्षित साबित भएमा थोरैमा ५० प्रतिशत काम गर्ने भए पनि त्यसलाई स्विकृति दिइनेछ । स्विकृति पाएपछि सबैका लागि भ्याक्सीन उपलब्ध हुनेछ ।

50 फीसदी प्रभावी होने पर भी लोगों को लगाई जाएंगी कोरोना वैक्सीन

अमेरिकामा विभिन्न भ्याक्सीनको ट्रायल भईरहेको छ । अमेरिकामा फाइजर मोडर्ना परीक्षणको तेश्रो चरणमा छन् । तेश्रो चरणमा उनीहरुले करिव ३० हजार मानिसमा परीक्षण गर्दैछन् ।

50 फीसदी प्रभावी होने पर भी लोगों को लगाई जाएंगी कोरोना वैक्सीन

केहि एकसपर्टले भने यो वर्षको अन्तिमसम्ममा तेश्रो राउण्डको नतिजा आउने बताएका छन् ।

50 फीसदी प्रभावी होने पर भी लोगों को लगाई जाएंगी कोरोना वैक्सीन

अर्को तर्फ रुसले आफ्नो कोरोविरुद्धको भ्याक्सीनको टायल सबै पुरा गरेको बताएको छ ।

50 फीसदी प्रभावी होने पर भी लोगों को लगाई जाएंगी कोरोना वैक्सीन

 

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?