बलिउडमा ‘कपी’ भएका हलिउडका यी लुक्स !

काठमाडौं । बलीउडमा हामीले केहि पटक अन्य इण्डस्ट्रीका फिल्ममा रिमिक बनेको देखेका छौँ । यसैमध्येमा हलिउड पनि पर्छ । तर धेरै पटक यस्तो पनि भएको छ कि, जब बलिउडले हलिउडका कलाकारको लुक्स नै कपी गरेको छ ।

सञ्जय दत्त

साउथको सुपरहिट फिल्म मध्येको एक केजीएफको पार्ट २ धेरै फ्यान्सहरु हेर्नका लागि प्रतिक्षारत छन् । हालै मात्र यो फिल्ममा सञ्जय दत्तको भूमीका रहेको अधीराको पोस्टर रिलिज भएको छ । सञ्जलयको लुक राम्रो मानिए पनि यो हलिउडको लुकको कपी हो । हलिउड शो वाइकिंग्सको भूमिकामा वागनरसँग यो लुक मिल्छ ।

जब बॉलीवुड में कॉपी हुए हॉलीवुड किरदारों के लुक्स, वायरल हुए पोस्टर

रणवीर सिंह

फिल्म पद्यावतबाट जब रणवीर सिंहको अभिनय अलाउद्दीन खिलजीको लुक देखिएको थियो । त्यो बेला त्यसको तुलना गेम अफ थ्रोन्सको खल ड्रोगोसँग गरिएको थियो ।

जब बॉलीवुड में कॉपी हुए हॉलीवुड किरदारों के लुक्स, वायरल हुए पोस्टर

सैफ अली खान

फिल्म तानाजीबाट सैफ अली खानको पोस्टर साम्ने आएपछि यसको चर्चा धेरै नै भएको थियो । यसको कारण थियो सैफको लुक र पोस्टरको गेम अफ थ्रोन्सको जोन स्नोको लुकस्ँग मेल खानु ।

जब बॉलीवुड में कॉपी हुए हॉलीवुड किरदारों के लुक्स, वायरल हुए पोस्टर

आमिर खान

फिल्म ठग्स अफ हिन्दूस्तानमा आमिर खानको लुक लगभग हलउड स्टार जोनी डेपको फेमस पाइरेट्स अफ द करेबियनको भूमिकासँग मेल खान्छ । आमिरको यो लुक्सका बारेमा पनि धेरै चर्चा भएको थियो ।

जब बॉलीवुड में कॉपी हुए हॉलीवुड किरदारों के लुक्स, वायरल हुए पोस्टर

अक्षय कुमार

रजनीकान्तको फिल्म २.० मा अक्षयकुमारले भिलेनको भुमिका निभाएका थिए । यस फिल्ममा अक्षयले पंक्षीराजनको भुमिका निभाएका थिए । जो गेम अफ थ्रोन्सको नाइट किंगसँग मिल्छ ।

जब बॉलीवुड में कॉपी हुए हॉलीवुड किरदारों के लुक्स, वायरल हुए पोस्टर

फात्तिमा सना शेख

फात्तिमा सना शेखको ठग्स अफ हिन्दूस्तान फिल्मको लुक पनि धेरै चर्चामा आएको थियो । उनले जाफिराको लुक पोस्टर फिल्म किंग अर्थरमा देखिएको हलिउड एक्ट्रेस कीरा नाइटलीसँग मिल्छ ।

जब बॉलीवुड में कॉपी हुए हॉलीवुड किरदारों के लुक्स, वायरल हुए पोस्टर

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?