वरिष्ठ गायक प्रेमराजा महत र उनकी श्रीमतीलाई कोरोना संक्रमण

काठमाडौं । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महतलाई कोरोना संक्रमण भएको छ ।

अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका महतले आफू र श्रीमतीलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल मार्फत बताएक छन् ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?