२४ घण्टा नबित्दै बलिउडलाई अर्को झट्का, यी अभिनेत्रीले गरिन् आत्महत्या

काठमाडौं । भोजपुरी एक्ट्रेस अनुपमा पाठकले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनले मुम्बईस्थित आफ्नै फ्ल्याटमा झुढिडएर आत्महत्या गरेकी हुन् । ४० वर्षीया अभिनेत्रीको आत्महत्याले फेरी एकपटक बलिउड शोकमा डुबेको छ ।

उनी आफ्नो मृत्युको एक दिन अगाडि सोसल मिडियामा लाइभ आएकी थिइन् ।

उनले लाइभमा आफ्ना फ्यान्सलाई आफ्ना दुखका कुरा शेयर गरेकी थिइन् । हिजो मात्र एक्टर समिर शर्माले आत्महत्या गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?