मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक (सबै निर्णयसहित)

काठमाडौं । गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक भएको छ ।

बिहीवार सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता डा युवराज खतिवडाले निर्णय सार्वजनिक गरेका हुन् । १९ गते बसेको मन्त्रिपरिषद्ले लगानी बोर्डको अध्यक्ष नियुक्तीदेखि लिएर सन्धि सम्पन्न गर्ने निर्देशिका समेत पास गरेको छ ।

हेर्नुहोस् मन्त्रिपरिषद् बैठकका पूर्ण निर्णयहरु

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/08/२०७७-साल-साउन-१९-गते.pdf” title=”२०७७ साल साउन १९ गते”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?