युरोपा लिग : सेभिया र रोमा भिड्दै

काठमाडौं । युरोपा लिग फुटबलमा आज (बिहीवार) चार खेलहरु हुँदैछ । युरोपा लिगको अन्तिम १६ अन्तर्गत हुन लागेको चार खेलमा सेभिया, रोमा, वुल्भ्स, लेवरकुसेन, बसेल, फ्रान्कफुर्ट लगायतका क्लब भिड्दै छन् ।

त्यस्तै, स्पेनिस क्लब सेभियाले इटालियन क्लब रोमासँग भिड्दै छ । सेभिया रोमालाई पराजित गर्दै अन्तिम आठमा पर्न चाहान्छ ।

यस्तै रोमा पनि सेभियालाई पराजित गर्दै अन्तिम आठमा पुग्ने चाहन्छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?