काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटका लागि राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।
नियमित र समसामयीक विषयमा छलफलका लागि ओली शीतल निवास पुगेको स्रोतले जनाएको छ ।
आजको लागि तय गरिएको नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटघाट अन्तिम अवस्थामा आएर रोकिएको थियो ।
त्यसपछि प्रचण्ड समूहले आज पत्रकारसँग गरेको छलफलले ओलीसँग झन दुृरी बढाएको छ । जब जब प्रचण्डसँग मतान्तर बढ्छ अनि ओली पुग्छन् शितल निवास पुग्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया