काठमाडौं । भारतीय सेनाले पहिलो पटक आफ्ना महिला सैनिकहरुलाई कश्मिरमा तैनाथ गरेको छ ।
लद्दाखमा भारत र चीनको विवादका बीचमा कश्मिरमा भारतले महिला सैनिकलाई तैनाथ गरेको विषयलाई महत्वपूर्णका साथ हेरिएको छ ।
एजेन्सीको सहयोगमा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया