काठमाडौं । नेपाल बार एशोसिएशनले अधिवक्ता पुण्यप्रसाद गौतमको कानून व्यवसायी प्रमाण पत्र रद्ध गरिएको छ ।
नेपाल कानून व्यवसायी परिषद् अन्तर्गत रहेको अनुशासन समितिको गत साउन १९ गते बसेको बैठकले उनको प्रमाणपत्र रद्ध गर्ने निर्णय गरेको हो ।
उनी ललितपुर जिल्ला अदालतको बार एकाईको सदस्य समेत रहेका छन् ।
नेपाल बार एशोसिएशनले एक सूचना जारी गर्दै सर्वोच्च अदालत बार एकाई, उच्च अदालत बार एकाई, जिल्ला अदालत बार एकाई र नेपाल बार एशोसिएशनलाई कार्यालयमा सूचना टाँस गर्न समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया