गायक एसपी बालासुब्रमण्यमलाई कोरोना संक्रमण

काठमाडौं । भारतीय गायक बालासुब्रमण्यमलाई कोरोना संक्रमण भएको छ । उनले बुधवार एक भिडियो शेयर गर्दै यसबारेमा जानकारी दिएका हुन् ।

केहि दिन पहिला खोकी लागेपछि कोरोना टेस्ट गराउँदा उनमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएको उनले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?