१० किलोमिटरको क्षेत्र ध्वस्त भएको लेबनान शहरका दृश्य यी ३५ फोटोमा हेर्नुहोस्

लेबनानको राजधानी बेरुतमामा मंगलवार साँझ भएको भयानक बम बिष्फोटले पुरा शहर नै तहसनहस बनेको छ ।

यो बिष्फोटले करिव १० किलोमिटरको क्षेत्र सखाप बनाएको छ । यो घटनामा करिव १०० जनाको मृत्यु भईसकेको छ ।

साथै ४ हजार भन्दा धेरै मानिसहरु घाईते भएका छन् । शुरुवाती अनुसन्धानका क्रममा पटाका बनाउनको लागि राखिएको करिव २ हजार ७५० टन अमोनियम नाइट्रेट यो बिष्फोटको मुख्य कारण हो ।

लेबनान सरकारले भने यसलाई एक दुर्घटना मात्र भएको बताएको छ । तर यो बिष्फोट दुर्घटना मात्र हो वा रचेको घटना हो भन्ने बारेमा अहिलेसम्म केहि स्पष्ट छैन ।

यो भन्दा पहिला लेबनानका स्वास्थ्य मन्त्रीले शहरमा ठूलो आवाज सुनिएको बताएका थिए ।

लेबनानका प्रधानमन्त्री हसन दिएबका अनुसार यो बिष्फोटको कारण २७५० टन अमानियम नाइट्रेट भएको बताएका छन् ।

एटम बम जैसे धमाके से उजड़ा बेरूत, देखिए पहले और अब की तस्वीरें

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?