धोती र कुर्ता लगाएर अयोध्या छिरे मोदी, यसरी सजियो अयोध्या (फोटोमा)

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्यामा राम भूमी पूजनको लागि अयोध्या पुगेका छन् ।

उनी यो ऐतिहासिक क्षणमा धोती र कुर्ता लगाएरै अयोध्या पुगेका हुन् ।

शुद्धताको प्रतिकका रुपमा मानिने धोती र कुर्ता लगाएर उनी त्यहाँ पुगेका हुन् । उनले आज अयोध्यामा राम भूमी पूजा गर्नेछन् ।

धोती-कुर्ता पहने अयोध्या के लिए रवाना हुए पीएम मोदी, दिखा ये अंदाज

धोती-कुर्ता पहने अयोध्या के लिए रवाना हुए पीएम मोदी, दिखा ये अंदाज

धोती-कुर्ता पहने अयोध्या के लिए रवाना हुए पीएम मोदी, दिखा ये अंदाज

Image

Image

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?