अचानक चन्द्रमामा दखियो यस्तो अनौठो चिज, वैज्ञानिक हैरान ! (भिडियोसहित)

काठमाडौं । चन्द्रमामा मानिस पुग्ने कुरा अब पुरानो भईसकेको छ । तर के चन्द्रमामा अहिले पनि एलियन छ ? यो कुराले धेरैलाई अचम्मित बनाएको छ ।

चांद पर दिखीं अनजान उड़ती हुई चीजें, वैज्ञानिक हैरान-आखिर क्या है ये?

वैज्ञानिक पनि यसबाट हैरा नबनेका छन् । तर अहिले सामाजिक सञ्जल ट्वीटरमा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

चांद पर दिखीं अनजान उड़ती हुई चीजें, वैज्ञानिक हैरान-आखिर क्या है ये?

फिजिक्स एस्ट्रोनोमी नामक ट्वीटर अकाउण्टबाट यो भिडियो शेयर भएको छ ।

चांद पर दिखीं अनजान उड़ती हुई चीजें, वैज्ञानिक हैरान-आखिर क्या है ये?

यसमा बताइएको चन्द्रमाको यो ५९ सेकेण्डको यो भिडियो क्यूबेक शहरबाट एम्याच्योर साइन्स फोटोग्राफरले बनाएका हुन् ।

चांद पर दिखीं अनजान उड़ती हुई चीजें, वैज्ञानिक हैरान-आखिर क्या है ये?

यो भिडियो अहिलेसम्म अत्याधिक भाइरल बनिरहेको छ । यो भिडियोमा चन्द्रमाको उत्तरी पूर्व भागमा दुई प्रकाशका अन्जान वस्तु देखिएका छन् ।

चांद पर दिखीं अनजान उड़ती हुई चीजें, वैज्ञानिक हैरान-आखिर क्या है ये?

यो प्रकाश अध्यारोबाट निस्किएको छ । त्यसको छायाँ सतहमा देखिएको छ । तर अर्कोको भने देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?