काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं । मंगलवार राति काठमाडौंमा भूकम्पको धक्का महसुस गरीएको छ । राति ११ बजेर २७ मिनेट जाँदा कामठाडौंको थापाथली आसपास भएर भूकम्प गएको छ ।

थापाथली आसपास भएर २.७ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प केन्द्रले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?