अनैतिक कार्य गर्ने एक जोडी पक्राउ

काठमाडौं । अनैतिक कार्य गर्दै गरेको अवस्थामा रौतहट प्रहरीले एक जोडीलाई पक्राउ गरेको छ । रंगेहात पक्राउ पर्नेमा स्थानीय यमुनामाई गाउँपािलका वार्ड नम्बर ५ का श्यामबाबु राय यादव र एकजना महिला रहेकी छिन ।

यमुनामाई गापाको कार्यालय छेउ सरुअठा चोकमा गएराती एक छाप्रोमा कर्णि गर्दागर्दै प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रपुरबाट एक महिलालाई ललाई फकाई ३० किलोमिटर सरुअठा चोकमा करणी गर्न ल्याएका थिए । पाँच सय रुपैयाँ दिएर महिलालाई प्रलोभनमा पारी करणी गर्दै गरेको अवस्थामा प्रहरीले यादव लाई पक्राउ गर्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?