सुशान्त आत्महत्या केस : बिहार सरकारद्वारा सीबीआई जाँचको सिफारिस

काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपुतको आत्महत्या केसबारे केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) जाँच गर्न सिफारिस भएको छ ।

बिहारका मुख्यमन्त्री नीतीश कुमारले सीबीआई जाँचको सिफारिस केन्द्रसँग गरेका छन् ।

सुशान्तका पिता केके सिंहले मंगलवार नै सीएम नीतीश कुमारसँग कुरा गर्दै सीबीआई जाँच गर्न माग गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?