अभिनेत्री मनिषाले गरिन् सम्बन्ध बिच्छेद

काठमाडौं । बचना ऐ हसिनो फिल्मबाट चर्चा कमाएकी बलिउड अभिनेत्री मनिषा लाम्बाले सम्बन्ध बिच्छेद गरेकी छन् ।

उनले आफ्ना श्रीमानरयान थामसँग विवाह भएको पाँच वर्ष पछि सम्बन्ध बिच्छेद गरेकी हुन् ।

एक्ट्रेसले एक भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा यसको बारेमा स्वयंले जानकारी दिएकी हुन् ।

सन् २०१८ देखि नै उनीहरुको बीचमा मनमुटाव शुरु भएको थियो ।

एजेन्सीको सहयोगमा

शादी के 5 साल बाद एक्ट्रेस मिनिषा लांबा ने लिया तलाक, ऐसी थी लव स्टोरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?