वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले संक्रमितमा २८ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमितमा नेपाली सेना, थुनुवा र पत्रकार समेत रहेकाे बताइएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया