काठमाडौं । कोरोना संक्रमणको हिसावले विश्वको १२ औँ देश बेलायतमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४६ हजार २ सय १० पुगेको छ ।
बितेको २४ घण्टामा थप ९ सय २८ जनाको ज्यान गएसँगै कुल संक्रमितको संख्या ३ लाख ५ हजार ६ सय २३ पुगेको छ ।
साथै बितेको २४ घण्टामा कोरोनाको कारण ९ जनाको ज्यान गएको र ८६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया