काठमाडौं । शान्तिको लागि नोबेल पुरस्कार जितेका उत्तरी आयरल्याण्डका प्रसिद्ध राजनीतिज्ञ जोन ह्यूमको निधन भएको छ ।
उनको ८३ वर्षको उमेरमा लण्डनडेरीको एक नर्सिङ होममा निधन भएको हो ।
तीन दशक भन्दा धेरै उत्तरी आयरल्याण्डका सबैभन्दा धेरै प्रोफाइल वाला राजेनेतामा गनिने उनी हिंसा अन्त्य गर्नमा महत्वपूर्ण भूमिका निभाउने काम गरेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया