अब नेपालमा १० हजार ४ सय ५२ जना क्वारेन्टाइनमा

काठमाडौं । नेपालमा हाल १० हजार ४ सय ५२ जना क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेकामध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ५ सय १४ जना रहेका छन् । हाल नेपालमा क्वारेन्टाइनमा क्वारेन्टाइनमा रहनेको संख्या घटिरहेको छ ।

कुन प्रदेशमा कति छन् कवारेन्टाइनमा ?

प्रदेश नम्बर १ मा १ हजार २ सय ९६ जना

प्रदेश नम्बर २ मा १ हजार १ सय ४४ जना

बागमती प्रदेशमा ८ सय २६ जना

गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना

प्रदेश नम्बर ५ मा १ हजार ३ सय ४० जना

कर्णाली प्रदेशमा ५ सय १४ जना

सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय ३७ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?