काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले आफ्ना पुराना पार्टनर मार्कस राइकोनेनसँग विवाह गरेकी छन् । उनीहरु दुबैको उमेर ३४ वर्ष रहेको छ ।
उनीहरुको एक बच्चा पनि रहेका छन् । उनको नाम एम्मा अमलिया मारिन रहेको छ । उनीहरुको १८ वर्षको उमेरमा भेट भएको थियो ।
उनीहरु त्यशि बेला देखि नै एकसाथ छन् । उनले आधिकारिक आवासमै विवाह गरेकी थिइन् । यस समारोहमा करिव ४० जना सहभागी बनेका थिए ।
एजेन्सीको सहयोगमा
Finland's prime minister Sanna Marin marries her partner of 16 years Markus Raikkonen https://t.co/LJUpYSDQHJ
— Daily Mail Online (@MailOnline) August 3, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया