प्रधानमन्त्री ओली पुगे निजी निवास बालकोट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोट पुगेका छन् । हाल बालकोट निवास पूर्वमन्त्री गोकुल बास्कोटाको परिवार बस्दै आएकोमा उनी एकाएक बालकोट पुगेका हुन् ।

बिहान बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता सकेर ओली बालकोटस्थित निजी निवास पुगेका हुन् ।

ओली किन निजी निवास गएका हुन् भन्नेबारे केही खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?