६ जेष्ठ २०७९, शुक्रवार

यस्तो छ विरगञ्ज महानगरको रोचक भीडन्त

२०७४,आश्विन,७,शनिवार १०:५०

0
Shares

विरगञ्ज, ७ असोज ।वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमबीच कडा र रोचक प्रतिस्पर्धा देखिएको छ । शनिबार अपरान्ह ४ बजे सार्वजनिक गरिएको मतगणनाअनुसार नेपाली कांग्रेस ८हजार १ सय १२ मतका साथ अग्रस्थानमा रहेको छ । यस्तै संघीय समाजवादी फोरम ७९५७ मतका साथ कांग्रेसको पछिपछि छ । उपप्रमुखमा कांग्रेसको ९हजार ३ सय ४० मत रहेको छ भने फोरमको ७ हजार ७ सय ३२ मत रहेको छ ।यसैगरी राजपाको प्रमुखमा ५८५९ मत रहेको छ भने उपप्रमुखमा ५०२० मत रहेको छ । यस्तै एमालेको प्रमुखमा ४०६९ मत रहेको छ भने उपप्रमुखमा २७३५ मत रहेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,७,शनिवार १०:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सप्तरी । राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव निर्वाचित भएका छन् । यादव ९ हजार ५४ मत ल्याएर

सप्तरी । सप्तरीको खडक नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश चौधरी थारु निर्वाचित भएका छन् । उनी ५ हजार

काठमाडाैं । महाेत्तरीकाे बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार मेयर र उपमेयरमा निर्वाचित भएका छन् ।  नेपाली कांग्रेसले टिकट नदिएपछि वागी भई

काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–८ को अध्यक्षमा गोला प्रथाबाट विजयी घोषणा गरिएको छ । बराबरी मत भएपछि बर्दिवास नगरपालिका-८ को

ताजा समाचार

यस्तो छ भरतपुरको पछिल्लो मतगणना अपडेट
 २०७९,जेष्ठ,६,शुक्रवार ०८:४६
नेपालगञ्ज उपमहानगरमा गठबन्धनको जित
 २०७९,जेष्ठ,६,शुक्रवार ०८:४४
आज धेरै क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,६,शुक्रवार ०६:५५
अछामको साँफेबगरमा आज मतदान
 २०७९,जेष्ठ,६,शुक्रवार ०६:२४