१३ मङ्सिर २०८०, बुधबार

यस्तो छ विरगञ्ज महानगरको रोचक भीडन्त

२०७४,आश्विन,७,शनिवार १०:५०

0
Shares

विरगञ्ज, ७ असोज ।वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमबीच कडा र रोचक प्रतिस्पर्धा देखिएको छ । शनिबार अपरान्ह ४ बजे सार्वजनिक गरिएको मतगणनाअनुसार नेपाली कांग्रेस ८हजार १ सय १२ मतका साथ अग्रस्थानमा रहेको छ । यस्तै संघीय समाजवादी फोरम ७९५७ मतका साथ कांग्रेसको पछिपछि छ । उपप्रमुखमा कांग्रेसको ९हजार ३ सय ४० मत रहेको छ भने फोरमको ७ हजार ७ सय ३२ मत रहेको छ ।यसैगरी राजपाको प्रमुखमा ५८५९ मत रहेको छ भने उपप्रमुखमा ५०२० मत रहेको छ । यस्तै एमालेको प्रमुखमा ४०६९ मत रहेको छ भने उपप्रमुखमा २७३५ मत रहेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,७,शनिवार १०:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको सम्पूर्ण मन्त्रालयहरु एकै ठाउँमा राख्ने गरी मुख्य प्रशासनिक केन्द्रको रुपमा जनक

जनकपुरधाम । जानकी मन्दिर परिसरमा प्रचार-प्रसारका लागि राखिएका ठूला ब्यानर हटाइएको छ । यूवाहरूको एक समूहले मन्दिर परिसरबाट मुख्यमन्त्री सरोज

काठमाडौं । मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । आज (सोमबार) पाँचौ पटक मन्त्रिपरिषद विस्तार हुन लागेको हो ।

काठमाडौं । मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशमा पोषण सम्बन्धि समस्या समाधानको लागि संघीय र स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८