१४ माघ २०७८, शुक्रवार

यस्तो छ विरगञ्ज महानगरको रोचक भीडन्त

२०७४,आश्विन,७,शनिवार १०:५०

0
Shares

विरगञ्ज, ७ असोज ।वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमबीच कडा र रोचक प्रतिस्पर्धा देखिएको छ । शनिबार अपरान्ह ४ बजे सार्वजनिक गरिएको मतगणनाअनुसार नेपाली कांग्रेस ८हजार १ सय १२ मतका साथ अग्रस्थानमा रहेको छ । यस्तै संघीय समाजवादी फोरम ७९५७ मतका साथ कांग्रेसको पछिपछि छ । उपप्रमुखमा कांग्रेसको ९हजार ३ सय ४० मत रहेको छ भने फोरमको ७ हजार ७ सय ३२ मत रहेको छ ।यसैगरी राजपाको प्रमुखमा ५८५९ मत रहेको छ भने उपप्रमुखमा ५०२० मत रहेको छ । यस्तै एमालेको प्रमुखमा ४०६९ मत रहेको छ भने उपप्रमुखमा २७३५ मत रहेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,७,शनिवार १०:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रियसभाको निर्वाचनमा मधेश प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन हुने भएको

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार भएको छ । वीरगञ्जलाई मधेश प्रदेशको राजधानी नबनाएको आरोप लगाउँदै

काठमाडौं । मधेश प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन् । २२ जिल्लालाई समेटेर मात्रै

काठमाडौं । प्रदेश नं २ को नाम मधेश प्रदेश राखिएको छ । आज (सोमबार) प्रदेश सभा सचिवालयमा भएको मतदानबाट दुई

ताजा समाचार

जबरजस्ती करणी कसुरमा दुई युवक पक्राउ
 २०७८,माघ,१४,शुक्रवार २०:०३
माघ मसान्तसम्म विद्यालय नखुल्ने
 २०७८,माघ,१४,शुक्रवार २०:०३
परीक्षणमध्ये ६० प्रतिशतमा सङ्क्रमण
 २०७८,माघ,१४,शुक्रवार १९:५७