नेपालमा कति छन् सक्रिय संक्रमित ? यस्तो छ प्रादेशीक विवरण

काठमाडौं । नेपालमा हाल ५ हजार ३ सय ३८ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म कुल संक्रमित मध्ये ७२ दशमलव १ अर्थात १४ हजार ४ सय ९२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र थप ९३ जना कोरोना मुक्त भइ घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा कति छन् सक्रिय संक्रमित ?

प्रदेश नं १ मा २ सय २५ जना

प्रदेश नं २ मा २ हजार ६६ जना

बाग्मती प्रदेशमा ५ सय ७५ जना

गण्डकी प्रदेशमा ३ सय १३ जना

प्रदेश नं ५ मा ३ सय ३ सय ८७ जना

कर्णाली प्रदेशमा २ सय ९७ जना

सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७५ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?