विशाखापट्टनममा क्रेन पल्टिँदा १० जनाको मृत्यु

काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनमको हिन्दूस्तान शिपयार्ड लिमिटेडमा एक क्रेन पल्टिँदा १० जनाको मृत्यु भएको छ ।

साथै एक जना घाईते भएको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार घटना कसरी भयो भन्ने बारेमा अहिलेसम्म पूर्ण जानकारी आउन सकेको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?